सोनम र उपासना अभिनित ‘जलाकी’ ४ मंसिरमा
काठमाडौं । सोनम तोप्देन र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’ को प्रदर्शन मिति तय भएको छ । अशोक थापामगर निर्देशित फिल्म ४ मङ्सिरदेखि प्रदर्शनमा आउने जनाइएको छ । यसअघिको हिट फिल्म ‘खुश्मा’ निर्देशन गरेका थापामगरको यो दोस्रो निर्देशकीय कथानक हो । अभिनेत्री ठकुरीसँग यो उनको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





