स्मार्ट फोन दिनमा कति पटक चार्ज गर्नु राम्रो ?
अहिले स्मार्टफोन हाम्रो हरपलको साथी र दैनिक जीवनको अभिन्न अंग हो । फोन गर्नदेखि, सामाजिक सञ्जाल चलाउन, फोटोभिडियो खिच्न, आर्थिक लेनदेन गर्न, बत्ती बाल्न, रेडियो सुन्न होस् या कुनै पेशा, व्यवसायका लागि समेत फोनकै प्रयोग हुने गरेको छ । यसको प्रयोग यति धेरै भएपछि छिट्टै चार्ज सकिनै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





