सिरहामा प्रहरीले गोली चलाएर समात्यो दुई भारतीय लागुऔषध कारोबारी
७ असार, सिरहा । सिरहा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने क्रममा एक जना कारोबारी घाइते भएका छन् । त्यस्तै, ढुंगामुढा भएपछि प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





