सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





