सिंहदरबारका कर्मचारीले अब कार्यस्थलमै स्वास्थ्य सेवा पाउने
काठमाडौं । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि मन्त्रालय भवनको तल्लो तलाबाट सेवा प्रदान गर्न सुरु गरिएको हो। निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





