सिक्टाको पानीले २२ हजार हेक्टरमा सिँचाइ, हट्यो आकाशे पानीको भर पर्नुपर्ने बाध्यता
९ असार, जानकी (बाँके) । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





