श्रीलङ्काले घटायो इन्धनको मूल्य
मध्य पूर्व युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको जनाइएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
मध्य पूर्व युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको जनाइएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsदाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क
नेदरल्याण्ड्सका फरवार्ड कोडी गाक्पोले गर्वमै सन्तान गुमाएको केही दिनमै देशका लागि गोल गर्दा उनी निकै भावुक देखिए। गोल गरेपछि उनी मैदानमै रोएका थिए।
Newsउक्त उटना दोहोरियो भने आफू कानुनी बाटो अपनाउने चेतावनी रजकको छ।
Newsकाठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौँको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्। काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा…
Newsराति पटक–पटक उठेर पिसाब फेर्न जानुपर्छ ? पिसाबको धार पहिलेभन्दा कमजोर भएको छ ? पिसाब गरिसकेपछि पनि अझै बाँकी भएजस्तो लाग्छ ? धेरै पुरुषले यस्ता समस्या भोगिरहेका हुन्छन् । बढ्दो उमेरसँगै देखापर्ने यस्तो समस्यलाई सामान्य भनेर बेवास्ता गर्छन् । तर यी लक्षणहरू प्रोस्टेट ग्रन्थी…
News१५ वर्ष कैद भुक्तानका लागि कारागार चलान भएका एक कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।