श्रममन्त्रीको दाबी– स्वदेशमै रोजगारी सृजना गर्नेगरी सरकार लागेको छ
मन्त्री यादवले भने, ‘क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




