शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





