शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक
काठमाडौं । विद्यालयहरुले अबदेखि विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्बाट बिहीबार पारित भएको शिक्षा नियमावली १० औं संसोधन अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





