शंकर श्रेष्ठ रास्वपाको सहमहामन्त्रीको आकांक्षी
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का संगठन विभागका सचिव शंकर श्रेष्ठ सहमहामन्त्रीको आकांक्षी देखिएका छन् । श्रेष्ठले आफू सहमहामन्त्रीको आकांक्षी रहेको अनलाइनखबरसँग बताए । पार्टी विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरुको मात्रै निर्वाचन हुन्छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



