शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले करार सेवामा रोजगारी पाएका छन्। शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करारमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





