सेफ सन्तोष साहलाई हिरासतमा राख्न ३ दिन म्याद थप
काठमाडौँ । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उपत्यका अपराध अनुसन्धान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





