Tuesday, June 30, 2026
News

सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर

सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ । प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको हो ।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्युNews

स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको

Ratopati
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमाNews

कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कवाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजपत्र बिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र

Ratopati
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउNews

मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ

मोरङ । विराटनगरमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर आम सर्वसाधारणलाई त्रसित र आतङ्कित बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–९ बस्ने २३ वर्षका मो. ईजराईललाई प्रहरीले नक्कली हतियारसहित नियन्त्रणमा

Ratopati
देशैभर फैलियो मनसुनNews

देशैभर फैलियो मनसुन

विभागका अनुसार यस वर्ष मनसुन विस्तारको गति विगतको तुलनामा केही तीव्र देखिएको छ, जसका कारण देशभर वर्षायामको प्रभाव स्पष्ट रूपमा महसुस हुन थालेको छ।...

Nagarik News
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब पूर्णतः अनलाइनNews

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब पूर्णतः अनलाइन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी थालेको छ। अब आवेदनदेखि निर्णयसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाट हुनेछ। डिजिटल प्रणालीमा कर्मचारीको प्रोफाइल, अनलाइन आवेदन, प्रोसेस ट्र्याकिङ, स्वचालित सरुवा…

RONB Post