साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





