साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सीप प्रमाणीकरण अनिवार्य गरेको छ । बुधबार काठमाडौँस्थित साउदी राजदूतावासले सूचना निकाल्दै नेपाली श्रमिक साउदी अरब जाँदा अनिवार्य रुपमा सीप प्रमाणीकरण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





