साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिएको हो । साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





