साउदी अरबमा नेपाली श्रमिकहरू पनि पक्राउ, कारण के हो
हालै साउदी अरबमा गैरकानुनी हैसियतमा रहेका श्रमिकहरूविरुद्ध गरिएको व्यापक कारबाहीका क्रममा कम्तीमा ८४ जना नेपालीहरू परेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




