सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पछिल्लो सात–आठ वर्षमा पार्टी केवल सत्ताको लुछाचुँडी र भागबण्डामा अल्झिएका कारण नागरिकको भरोसा टुटेको बताएका छन् । मङ्गलबार झापामा कार्यकर्ता भेलामा सभापति थापाले कांग्रेस शक्तिको भोको समूह जस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





