सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थानीय अधिकारीले शनिबार यो जानकारी दिएका हुन्। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




