सशस्त्र प्रहरीको विपद् प्रतिकार्य योजना : १ लाख ६८ हजार स्वयंसेवक परिचालन
११ असार, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





