सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





