सरकारी भवनभित्र रहेका गैरसरकारी संस्था ७ दिनभित्र हटाउन प्रशासनको निर्देशन
प्रशासनले यस्ता संघ–संस्थालाई सात दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





