सरकारले सुदूरपश्चिमको विकासलाई उपेक्षा गर्यो, नयाँ शक्तिहरूमा दम्भ देखियो: सांसद भट्ट
काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकासलाई पूर्ण रूपमा उपेक्षा गरेको बताएका छन् । बजेट विनियोजनमा न्यायोचित वितरण नगरेको भन्दै उनले सरकारको नीतिप्रति कडा आपत्ति जनाएका हुन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





