‘सरकारले गरिब नागरिकलाई पीडा मात्रै दियो’
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले वर्तमान सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनताका जल्दाबल्दा समस्याको सम्बोधन नगरेको भन्दै सरकारप्रति कडा आक्रोश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





