सञ्चालनमा आयो अवरुद्ध नारायणगढ-मुग्लिन सडक
४ असार, चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी यातायात…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





