संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध छौं- रवि लामिछाने
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsकालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
Newsकाठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको अवस्थामा अब ती औषधिको आपूर्ति सहज हुने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही
Newsलागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागुऔषधका क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ।...
Newsदमौली । तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार
Newsतानसेन (पाल्पा), ६ असारः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन
Newsकाठमाडौँ । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नं. ५ बस्ने तथा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेल रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध