संस्थापक डीपी अर्यालको अनुपस्थितिले कस्तो रहला रास्वपा ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८२ साल पुस ६ गते केन्द्रीय कार्यालय वनस्थलीमा दिएको अभिव्यक्तिले पार्टी नेतृत्व पंक्तिलाई निकै स्तब्ध बनाएको थियो । सहकारी ठगी लगायत मुद्दामा करिब आठ महिना पुर्पक्षका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





