‘संशोधन’ प्रस्ताव नल्याए सरकारबिरुद्ध उत्रने मोर्चाका नेताहरुको चेतावनी
आन्दोलन स्थगित गरी संविधान संसोधनमार्फत मधेशको माग सम्बोधन गराउन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले माग पूरा नभए सरकारविरुद्ध उत्रने चेतावनी दिएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





