संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
काठमाडौँ । यसअघि जस्तै संसद्मा बजेटमाथिको छलफल चल्दा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुने परम्पराले निरन्तरता पाएको छ । पुराना राजनीतिक दल भन्दा फरक ठानिएका रास्वपाकै प्रधानमन्त्री र मन्त्रीहरू प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल चलिरहँदा अनुपस्थित हुने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





