संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति
२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकको सभाकक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भनेर नियमापत्ति भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यो विषय उठाएका हुन् । बैठक बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक दिउँसो सम्बन्धित मन्त्रीको अनुपस्थितिले १५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





