संसद्को चालु अधिवेशनबाटै संघीयता सम्बन्धी सबै कानुन पारित गर्न ढुंगानाको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले संसद्को चालु अधिवेशनभित्रै संघीयता सम्बन्धी सम्पूर्ण कानुनहरू पारित गर्न सरकारसँग माग गरेका छन्। मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





