सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज यहाँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




