सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'
काठमाडौँ ।पूर्वाधार विकास समितिको बैठकमा सांसद वासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अनिवार्य उपस्थितिको माग गरेकी छन्। बैठकमा आफ्नो धारणा राख्ने पालो आएपछि सभापतिलाई सम्बोधन गर्दै सांसद थापाले आफूले उठाउन लागेका विषयवस्तु मन्त्रीलाई नै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





