सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल भएको छ। सामाजिक सञ्जाल (फेसबुक)मा पोस्ट भएको भिडियोमा भट्टराईले कारको अगाडि सिटमा बसेर लापरबाहीपूर्वक यात्रा गरेको देखिन्छ। भट्टराई रास्वपाको समानुपातिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





