सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
न्युयोर्क । सन् २०१६ मा लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए। कोपा अमेरिकाको फाइनलमा चिलीसँगको हारपछि उनले यो निर्णय लिएका थिए। सो खेलको पेनाल्टी सुटआउटमा मेस्सीले पेनाल्टी गुमाएका थिए भने नौ वर्षमा अर्जेन्टिनाले चौथो ठुलो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





