संकटसँग जुधेको मेरो नेपाली ब्रान्ड
सेफ सन्तोष साह पक्राउ परेको समाचारले मलाई पनि आफ्नो डेढ दशक लामो व्यावसायिक यात्रालाई गहिरिएर समीक्षा गर्न प्रेरित गर्यो। मसँग पनि कफी रेस्टुरेन्ट र गार्मेन्ट व्यवसाय छ। व्यवसाय र आर्थिक दायित्वहरूको सामना गर्दैगर्दा आफैलाई प्रश्न गर्न थालेँ — अब कसरी अगाडि बढ्ने?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




