संघीयता कार्यान्वयनमा अझै केन्द्रिकृत मानसिकता बाधक : एमाले सांसद दंगाल
५ असार, काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले संघीयताको प्रभावकारी कार्यान्वयनमा अझै पनि केन्द्रिकृत मानसिकता बाधक रहेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै नेता दंगालले संविधानले परिकल्पना गरेअनुसार प्रदेश सरकारहरूले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





