संघीयता गुमे संविधान नै गुम्ने चेतावनी
विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता नेपालको संविधानबाट हट्न नसक्ने बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





