Thursday, June 18, 2026
Technology

संघीय सरकारले देखेन चिया राजधानीमाथि ‘कालो बादल’

संघीय सरकारले देखेन चिया राजधानीमाथि ‘कालो बादल’

निकासी ठप्प भएपछि तीन दिनदेखि इलामका साना–ठूला गरी १ सयभन्दा बढी चिया उद्योगमा ताला लागेको छ । चिया उत्पादनको पिक सिजनमै उद्योग बन्द भएपछि चिया राजधानीको अस्तित्व संकटमा परेको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउTechnology

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । रुपन्देहीको बुटवलबाट कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल…

Ratopati
गुगल अर्थको ‘फ्लाइट सिमुलेटर’ अब सिधै इन्टरनेट ब्राउजरमाTechnology

गुगल अर्थको ‘फ्लाइट सिमुलेटर’ अब सिधै इन्टरनेट ब्राउजरमा

अब भर्चुअल्ली आकाशमा सयर गर्नका लागि कुनै झन्झटिलो सफ्टवेयर डाउनलोड गरिरहनु पर्दैन, इन्टरनेट चल्ने एउटा ब्राउजर भए पुग्छ ।

Online Khabar