संघीय संसदको दुवै सदनको बैठक बस्दै
त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsबुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै छ। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा साँझ ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यसूची
Politicsकाठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्नेछ ।प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा…
Politicsकाठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । इस्कोनमा अध्ययनरत बालबालिकामाथि…
Politics१ असार,बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् शान्ति पद यात्रा गरेको छ । लुम्बिनीस्थित शन्तिदीपबाट लुम्बिनीस्थित अन्तराष्ट्रिय सभा हलसम्म करिब दुई किलोमिटर पदयात्रा गरिएको हो । पदयात्रामा नेपाल प्रहरी सहित सुरक्षा निकाय, उद्योगी व्यवसायीका…
Politicsकाठमाडौँ। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्। आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा
Politicsप्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ।