सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सङ्घीयतालाई पुनर्संरचना गर्नेबारे आएको प्रस्ताव चर्चाको विषय बनेको छ । यसबारे सबैभन्दा धेरै मधेस प्रदेशमा चर्चा भइरहेको छ । रास्वपाले प्रदेश सभा खारेज र सङ्घीयतालाई पुनर्संरचना गर्ने प्रस्ताव
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





