सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोक सेवा आयोगका अध्यक्ष रेग्मी
काठमाडौँ। लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार आयोगको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीयता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





