समूह ‘के’: रोनाल्डोको पोर्चुगललाई रोक्ला त कोलम्बियाले ?
आइतबार बिहान सवा ५ बाट एकैसाथ सुरु हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्वेकिस्तान भिड्नेछन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





