समूह चरणमा संघर्ष गरेको बेल्जियमलाई भाग्यमानी सेनेगलको चुनौती
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा बेल्जियम र सेनेगलको अवस्था अन्तिम खेलसम्म के हुने हो टुङगो थिएन । तर दुवैले अन्तिम खेलमा फराकिलो जितसहित नकबउट चरणमा स्थान बनाए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





