सम्पत्ति विवरण बुझाउने ९ हजार ६ सय पुगे, विरोध गर्नेले पनि बुझाए
काठमाडौँ । सम्पत्ति छानबिन आयोगमा एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाएका छन् । आयोगका अनुसार हाल पूर्वप्रधानन्यायाधीश,पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री,पूर्वसांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्वपदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





