सम्बन्धको अन्त्य 'थाहा छैन'!
आफूमा के कमी छ भन्दै मनलाई बारम्बार प्रश्न गर्दै थिई। रेखाले सम्बन्धलाई बचाउन अनेक प्रयास गर्छे तर विफल हुन्छे। विजयलाई प्रत्येक पल्ट मौका दिँदै जान्छे तर विजयले भने रेखाको विश्वास तोड्दै जान्छ। साँच्चै रेखा श्रीमानको व्यवहारले अत्यन्तै दुखी थिई।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





