सामान्य घट्यो सुनचाँदी भाउ
४ असार, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





