सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





