सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार पीडित महिलाले आफ्नो अश्लील
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





